महिलाको योनीमा गरिने चुम्बन भन्दा यी भागमा गरिने चुम्बनले १०० गुणा बढी सेक्स संवेदनशील बनाउँछ
चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ ।
– एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छ ।
– कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन् ।
– अहिले प्रचलनमा रहेको फ्रेन्च किसको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ । कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च किस गरेका थिएनन् ।
– महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् ।
– कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तांग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तांगको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ ।
– जर्मन अनुसन्धानकर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन् ।
– साप्ताहिकबाट


