भोलि सोमवार खण्डग्रास चन्द्रग्रहण !, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

काठमाडौं, २२ साउन । भोलि सोमवार श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ ।

यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।

मेष : सुख र शुभ
वृष : मानसम्मानमा कमी
मिथुन : शारीरिक कष्ट
कर्कट : दाम्पत्य जीवनमा कष्ट
सिंह : कार्यसिद्धि
कन्या : चिन्ता तथा तनाव
तुला : रोग, भय
वृश्चिक : धनलाभ
धनु : हानि
मकर : चोट र भय
कुम्भ : धनहानि
मीन : धन र लाभ वृद्धि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।