बिदेशमा प्रधानमन्त्रीलाई जोक्कर बनाउँछन् र जनतालाइ हँसाउछन्, नेपालमा जोक्करलाई प्रधानमन्त्री बनाउछौ र दुनियाँलाई हँसाउछौ : मनोज गजुरेल (भिडियो सहित)

चर्चित हाँस्यकलाकार मनोज गजुरेल दर्शक हसाउन माहिर कलाकार हुन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आयोजित गाईजात्रा विशेष पत्रकार सम्मेलनमा आफ्ना विभिन्न रुपसहित जाईजात्रे अभिनय गरेका छन् । सटिक र अर्थपूर्ण व्यङ्ग्यवाण प्रहार गरेर समाजको वास्तविकता देखाउने गजुरेल ‘गजुरियल विश्लेषण’ शिर्षकमा आलेख लेख्ने व्यक्ति पनि हुन् । अभिनयका नौ रङ्ग पस्किन सक्ने कलाकार गजुरेलका हाँस्यअभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । साथै उनलाई अब्बल अभिनयकर्ताको रुपमा लिने गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।