जनप्रतिनिधि निर्वाचित भइसके, बजेट पनि आइसक्यो, तर गाउँपालिका-नगरपालिकामा कर्मचारी कहिले पुग्ने ?

स्थानीय सरकार अन्तर्गत धेरै ठाउँमा जन प्रतिनिधि निर्वाचित भइसके । बजेट पनि आइसक्यो । तर काम गर्ने कर्मचारी चाहिँ कहिले आइपुग्लान गाउँ र नगरमा ? सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र जनप्रशासन क्याम्पसका प्राध्यापक यशोदा आचार्य काफ्लेसँगको बहस । हेर्नुहोस् आजको साझा सवाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।