डाइर्भसन गरेर खुलाईयो अबरुद्ध धरान धनकुटा सडक खण्ड, आजबाट सुचारु

धनकुटा, गत बिहिबार राती देखी अबरुद्ध धरान धनकुटा सडक खण्ड आजबाट सुचारु भएको छ । सडक बिभागले भत्किएको सडक भन्दा केही माथिबाट डाइर्भसन गरेर बाटो निकालेपनि बाटो सुचारु भएको हो ।

नयाँ निकालिएको बाटोमा वान वे सिस्टमबाट यातायातका साधनहरु सञ्चालन गर्न थालिएको छ । धरान उपमहानगरपालीकाका,यातायात ब्यबासायी र स्थानियको चर्कोे दबाब पछि सडक डिभिजन कार्यालयले बैकल्पीक बाटो खोलेको हो । बाटो खुलेपछि यात्रुहरुले केही सहजता महसुस गरेका छन् । – ब्लाष्टखबर

यो पनि हेर्नुहोस् – यसरी भत्किएको थियो सडक >>>



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖