२४ सै घण्टा ब्रा लगाउनु खतरनाक ! यस्तो छ कारण…

तपाईलाई थाहा छैन्होला २४ घण्टा ब्रा लगाउनु स्वास्थ्यको लागि खतरा हुनसक्छ र त्यसको असर हाम्रो स्वस्थ्यमा पर्न जान्छ ।

२४ घण्टासम्म ब्रा लगाउनाले छालाले श्वास समेत फेर्न पाउँदैन् । त्यसैले सकेसम्म प्रयास गर्नुपर्छ अफिस वा बाहिर जाँदा मात्र ब्राको प्रयोग गर्ने र बाँकि समय घरमा बस्दा ब्रा नलगाउनुहोस् । दिनभर ब्रा लगाउदा छालामा दाग समेत बस्ने हुन्छ ।

दिनभर ब्रा लगाउदा हुने साईड इफेक्टहरु निम्न छन् :

१. ब्लड सर्कुलेशन प्रभावित हुन्छ : दिनभर ब्रा लगाउदा ब्लड सर्कुलेशन प्रभावित हुन्छ साथै ब्रा धेरै टाईट भएर स्तन तन्तुहरु पनि नष्ट हुने खतरा हुन्छ ।

२. स्तन दुख्ने: दिनभर ब्रा लगाउने महिलाहरुमा स्तन दुख्ने समस्या हुन्छ । विशेष गरी साईजको ब्रा नलगाउने महिलाहरुमा यस्तो समस्या आउछ ।

३. पिठ्यु दुख्ने : विशेष गरी सानो साईज र धेरै टाईट ब्रा लगाउने महिलाहरुमा यस्तो समस्या देखिन्छ ।

४. छालामा समस्या : २४ घण्टा ब्रा लगाउनेहरुमा छालाको समस्या पनि देखापर्छ । चिलाउने, जलन, असहज हुनु ।

५. रातो विमिरमहरु आउने : २४ घण्टा ब्रा लगाउने महिलाहरुमा अत्याधिक मात्रामा रातो विमिरमहरु आउने गर्छ ।

६. फंगस फैलने आशंका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।