चन्द्रग्रहण लागेको दुई हप्तापछि भोली यस वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने, क-कस्लाई हुन्छ फाइदा /बेफाइदा ?

काठमाडौँ । चन्द्रग्रहण लागेको दुई हप्तापछि अर्थात भोली यस वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ ।

ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा पर्ने गर्दछ। तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् । यसपटक भोली भदौ ४ गतेका दिन सूर्यग्रहण लाग्ने भएको हो।

नेपाली समय अनुसार, राती ९ बजेर ३० मिनटमा शुरु भई दुई बजेर ४९ मिनेटमा समाप्त हुनेछ। नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन।

अमेरिकी संस्था नासाले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।