२ नम्बर प्रदेशको स्थानीय तह र प्रदेश अनि प्रतिनिधि सभाको निर्वाचनको तयारी कसरी भइरहेको छ ? (भिडियो)

दुई नम्बर प्रदेशको स्थानीय तह र प्रदेश अनि प्रतिनिधि सभाको निर्वाचनको तयारी कसरी भइरहेको छ त ? मन्त्री रामकृष्ण यादब, राजपाका नेता डिम्पलकुमारी झा, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेल र एमाले नेता भीम आचार्यसँगको बहस । – प्रश्नको क्रममा सिराहाका प्रशान्त यादव सोधेको प्रश्न यस्तो छ… तपाईले जुन सम्विधानलाई च्यात्नु भयो, मान्नु भएन, जलाऊनु भयो त्यही सम्विधान अनुसार अहिले निर्वाचन भै रहदा तपाईहरु सहभागि हुँदैहुनुहुन्छ, संबिधान संसोधनको नाममा तपाईहरुले तराईमा जुन आन्दोलन गर्नु भयो जुन आन्दोलनमा क्यौ बालबालिकाहरु टुहुरा भए, क्यौ महिलाहरु बिधुवा भए, आन्दोलनमा घाईते भएकाहरुलाई तपाईहरु के देखाएर भोट माग्नुहुन्छ ? स्पश्ट गर्दिनुस, यदि तपाईहरुमा संघर्ष गर्ने क्षमता छैन भने जानकी मन्दिरमा गएर पुजारी भएर काम गर्नुहोस्… थप हेर्नुहोस् आजको साझासवाल भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।