अपराधीहरु नै सत्तामा भएपछि द्धन्दबाट बेपत्ता परिवारलाई न्याय मिलेन (भिडियोसहित)
१० बर्षे माओवादी जनयुद्धको बेलामा बेपत्ता भएकाहरुको परिवारले अहिले पनि न्याय पाउन सकेका छैनन् । अदालतले द्वन्द्वकालमा जनताको छोराछोरी बेपत्ता गर्नेहरुलाई कारवाही गरेर न्याय दिन सरकारलाई आदेश गरेको छ । तर त्यो बेलाका बिद्रोही र सरकामा हुनेहरु नै वर्तमान राज्य सत्तामा भएकोले न्याय मिनेन । वर्तमान सरकार त्यसैको नमुना हो । त्यो बेलाको बिद्रहका नेता प्रचण्ड र निनलाई दमन गर्ने शेरबहादुर दुबै मिलेर देश चलाईरहेका छन् । पिंडकहरु नै राज्य सन्चानको तहमा भएपछि जनतालाई न्याय दिने सबै निकाय शक्ति पैंसामा किनिएर न्याय पाउन सकिएन । बेपत्ता परिवार राष्ट्रिय सन्चार समितिका केन्द्रिय अध्यक्ष राम कुमार भण्डारीसँग एपीवान टेलिभिजन द्वारा गरिएको कुराकानी भिडियो हेर्नुहोस्
https://youtu.be/IkDz5NcjlYY


