आफ्नो सुबिधाको लागि एक मिनेटमै कानुन बनाउने र कर्मचारिहरुलाई पलभरमै कठपुतली बनाउनेहरुले जनताको लागि चाहिने कानुन कहिले बनाएनन् – हेर्नुहोस् भिडियो
”अरु गरीब देशका दर्दनाक तस्बिरहरु देख्दा कहिलेपनि लाग्दैनथ्यो कि हाम्रो देशमापनि यस्तो स्थान र मानिस छन् ।आज सगौरव भन्न चाहन्छौ यो बस्तीका करीब ९० घर मध्ये अधिकतम घरहरु बनाएरै छोड्ने छौ। यती धेरै दर्शकहरूको साथ र बिश्वास के का लागि त? अब हामी सप्तरीको तीलाठी,कोइलाडीको यो गरीब दलित बस्ती बनाउदै छौ।” रबि लामिछाने
आफ्नो सुबिधाको लागि एक मिनेटमै कानुन बनाउने र कर्मचारिहरुलाई पलभरमै कठपुतली बनाउनेहरुले जनताको लागि चाहिने कानुन कहिले बनाएनन्…
मनै रुवाउने आजको भाग : यो हो सिधाकुरा जनतासंगले वनाउने वस्ती र यस्तो छ गरिवी । पहिलो पटक खुट्टामा चप्पल – हेर्नुस भिडियो


