एमालेको पक्षमा जनलहर आउने क्रम जारी, माओवादी केन्द्रका उपमेयर उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि…

सप्तरी, २९ भदौ । दुई नम्बर प्रदेशमा एमालेको पक्षमा जनलहर आउने क्रम जारी छ । उपमेयरका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि एमालेको लोकप्रियता बढेको कुरालाई पुष्टी गरेको छ ।

फाईल फोटो

सप्तरीको सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।