आपूर्तिमन्त्री शिवकुमार मण्डलले अघि सारे ‘भ्रष्टाचारीलाई फाँसी’को सजाय दिनुपर्ने प्रस्ताव – सबैले हेर्नै पर्ने भिडियो

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टाचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे ।

पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ ।

उनले बहुमतीय प्रणाली, ६–६ महिनामा सरकार परिवर्तन हुने कुराले यो मुलुकमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन नसकिएको गुनासो गर्दै अब स्थिर सरकार र फाँसीको सजायँ अनिवार्य भएको बताए । हेर्नुस् भिडियोः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।