जब यी पिता ले आफ्नो नावालकलाई बच्चालाई ‘रवि दाई जस्तै बन्नु’ भनेर आशिर्बाद दिए – हेर्नुहोस् भिडियो
धनकुटा खबर । सिधाकुरा जनतासँग कार्यक्रम शुरु गरेको केहि महिनामै सिधाकुरा जनतासँगको टीमले महाराजगन्ज स्थित शिक्षण अस्पतालका डाक्टरहरुले एक शिशुको उपचारमा लापर्विही गरेको देखाएको थियो । उक्त बालकको ब्लड गुर्प एउटा भएको बताऊने तर ब्लड चाहियो भन्दै अर्को गुर्प मगाउने अनि चेकअप जाँच गर्दा बास्तविक ब्लड गुर्प चै देखिने अर्कै । यस्तो लापर्वाही गर्ने डाक्टरलाई के कार्यबाही हुन्छ भन्ने प्रश्नमा शिक्षण अस्पतालका निर्देशक डा. दिपक मोहराबाट छानबिन गर्न समिती गठन गरिएको बताईएता पनि छ महिना बितिसक्दा पनि यसको टुङ्गो भने लागेको थिएन । यसैलाई फ्लो गर्ने प्रशंगमा फ्लोअप भिडियो क्लिप देखाईएको छ । उक्त क्लिपमा बाबुले आफ्नै नावालकलाई बच्चालाई ‘रवि दाई जस्तै बन्नु’ भनेर आशिर्बाद दिएका छन जसबाट हामी सहजै अनुमान लगाउन सक्छौं अहोरात्र खटिएर पीडितहरुलाई उद्दार एवं सहयोग गर्न सिधाकुरा जनतासँग कति सहयोगी भएको छ भनेर साथै यो पनि अनुमान लगाउन सक्छौ की जनताहरुले रविलाई हेर्ने दृष्टान्त कस्तो छ भनेर !…
प्रश्तुत भिडियो क्लिपको पुरा भाग हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् – ‘जनताको सपना लुछिलुछी देशलाई तहसनहस गर्नुस’ भन्दै राष्ट्रघाती नेताहरुलाई रबिले दिए दशैँको यस्तो शुभकामना – भिडियो हेर्नुहोस्


