कमजोर महशुस भै सेक्स गर्दा १ मिनेट पनि टिक्नुहुन्न ? यसरी गर्नुहोस् प्याजको प्रयोग

कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन। यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन। यदि तपाईं यौन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु उपाय अपनाउनुभयो भने तपाईंको समस्या हटेर जानेछ।

आयुर्वेदमा प्याजका कयौं फाइदाहरु बताइएको छ । प्याजले खानालाई स्वादिष्ट बनाउने मात्रै हैन की पुरुषका अनेकन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न सक्छ। प्याजमा पाइने सल्फर कम्पाउंड, एंटीऑक्सीडेंट्स, फ्लेवनॉयड्स र पॉलीफिनॉल पुरुषहरुको शारीरिक कमजोरीलाई हटाउन एकदमै मद्दत पुय्राउछ।

१. सेतो खालको प्याजबाट २ चम्मच रस निकालेर त्यसमा १ चम्मच मह मिसाएर हरेक दिन बिहान पिउनाले पुरुषहरुको कमजोरी हट्छ।

२. प्याजलाइ गोलाकार आकारमा काटेर रेसा रेसा अलग गरी घिउमा केहि समय हल्का भुटेर हरेक दिन बिहान खालि पेटमा खाँदा पनि यस्तो समस्या हटेर जानुको साथै फर्टिलिटी पनि बढ्छ।

३. १०० ग्राम प्याजलाइ १ लीटर पानीमा उमाल्ने । पानी जब एक गिलास मात्र रहन्छ त्यसमा२ चम्मच मह मिसाएर पिउनाले शरीर स्वस्थ रहनुको साथै योन दुर्बलातामा कमि आउछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।