२१ बर्षे युवकको जिज्ञासा : प्रेमिकासँग यौनको कुरा गर्दा पनि उत्तेजित हुदैन, किन यस्तो भएको होला ? (भिडियो सहित)

म हरि (नाम परिवर्तन) कार्की । मेरो उमेर अहिले २१ बर्ष भयो अझै म अविवाहित छु । मैले सानै देखि हस्तमैथुन गर्न थाले, सुरु सुरुमा धेरै उत्तेजित भएर दिनमा तीन, चार पटक सम्म हस्तमैथुन गरे । अहिले एक महिना जति भयो उत्तेजित नै हुदैन । पोर्न भिडियो हेर्दा र प्रेमिकासंग यौनको कुरा गर्दा पनि उत्तेजित नै हुदैन । कुनै यौन चाहना नै नहुने हुन्छ । किन यस्तो भएको होला ?

सामान्यतय हस्तमैथुन गर्नु नराम्रो होइन । तर हस्तमैथुन गर्दा कुनै पनि पोर्न भिडियो हेरेर हस्तमैथुन गरिन्छ भने पक्कै पनि यौन दुर्बलता निम्त्याउन सक्छ । तपाई पानि त्यस्तै भएको हुन सक्छ । र अर्को सम्भावना कुनै शारीरिक वा मनोबैज्ञानिक कमीकमजोरी हुन सक्छ । जस्तै शारीरिक रुपमा यौन उत्तेजना गराउने टेस्टोस्टेरोन हर्मोनको कमि भएको पनि हुन् सक्छ अथवा सुगर पनि बढेको हुन् सक्छ ।

र मनोबैज्ञानिक रुपमा डिप्रेसन,तनाब चिन्ता हुदा पनि यस्तो हुन्छ ।

यसको समाधानको लागि सजग हुनु जरुरि छ । हस्तमैथुन गर्दा पोर्न भिडियो हेर्ने बानी गर्नु हुदैन । र दिनमा कति पटक हस्तमैथुन गर्ने भन्ने बिषयमा आफ्नो चाहना धेरौ यौन उत्तेजना भयो भने जति पटक गर्दा पनि हुन्छ । तर कुनै पनि यौन उत्तेजना गराउने भिडियो गतिबिधि हेरेर हस्तमैथुन गर्नु चाही हुदैन ।

https://youtu.be/EfSBl0yivUI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।