जान्नुहोस, शरीरको बोसो कम गर्न के खाने ?

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः

– बोक्रा नताछेको हाडेबदाम
– फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
– अण्डा
– स्ट्रबेरी, ब्लुबेरीलगायत फल
– सोयाबिन तेलमा पकाएको तरकारी
– मासुको सट्टा माछा
– चिया, कफी आदिको सट्टा ग्रिन टी
– रातो खुर्सानी
– हरियो सागसब्जी
– कोसे तरकारी
– उसिना चामलको भात / स्वास्थ्य खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।