एमाले सचिव योगेशको शानदार जीत !

काठमाडौं । ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएकव मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई ६ हजारको मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभाको सांसद् बनेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृपासुर कार्कीका अनुसार काँग्रेस उम्मेदवारको १० हजार १ सय ३३ मत आउँदा एमालेका योगेशले १६ हजार १ सय ३३ मत ल्याएका छन् ।

उनी दुई पटक काठमाडौंबाट सांसदका उमेद्वार भएपनि निर्वाचित हुन सकेका थिएनन। आफ्नै गृहजिल्लामा गएर उनले यो पटक सांसद भएका छन्। आफ्नै गृहजिल्लाले उनलाई सांसद बनाएर पार्टी र देशकै भावी नेताको रुपमा अनुमोदन गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।