ओलीको गृहजिल्ला झापा बाम गठबन्धनको कब्जामा, यस्तो छ ताजा मतपरिणाम

चन्द्रगडी । झापाको क्षेत्र नम्बर १,२,३, ४, ५ क्षेत्रको ताजा मतपरिणाम आउनेक्र जारी रहेको छ । झापा जिल्लाभरिने एमाले सहितको वाम गठबन्धनले नै कब्जा गरेको छ । चर्चित नेताहरु रहेको यो ठाउँमा सबैको चासोको बिषय बन्ने त भयो नै त्यसैले पनि झापाको मतपरिणाम के छ त ?

झापाबाट कांग्रेसका बिश्व प्रकाश शर्मा संगै माओवादीका राम कार्की छन् भने चर्चित नेताहरु राजेन्द्र लिङ्गदेन (राप्रपा) कृष्ण सिटौला कांग्रेस र एमाले अध्यक्ष तथा अहिलेका लोकप्रिय नेता केपी ओली पनि यहि बाट चुनावमा उठेका छन् | जस अनुसार यहाँको चुनाव अत्यत रोचक र चासोको बिषय बनेको छ |

अहिले प्राप्त पछिल्लो जानकारी अनुसार –

झापा क्षेत्र नम्बर १
विश्व प्रकाश शर्मा (कांग्रेस)-१६०९
राम कार्की (माओबादी)-१८३३

झापा क्षेत्र नम्बर २
पवित्रा निरौला (एमाले)-१३०९
उद्धव थापा (कांग्रेस)-१०२८

झापा क्षेत्र नम्बर ३
राजेन्द्र लिङ्गदेन (राप्रपा)-१२९९
कृष्ण सिटौला (कांग्रेस)-६७५

झापा क्षेत्र नम्बर ४
लाल बहादुर साँवा (एमाले)-२२८९
देउमान थेबे (कांग्रेस)-१४०२

झापा ५
के पि ओलि १६६५
खगेन्द्र अधिकारी ११५१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।