मकवानपुर–१ मा कमल थापाको अग्रता

हेटौँडा, २२ मंसिर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंं १ मा सार्वजनिक भएको प्रारम्भिक मतणनानुसार लोकतान्त्रिक गठबन्धनका कमल थापा थोरै मतले अगाडि देखिनुभएको छ ।

फाईल फोटो

थापाले एक हजार ३३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याउनुभएको छ ।

त्यसैगरी क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई २७० मतका साथ नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।