प्रचण्डलाई राप्रपाका बिक्रम पाण्डेले उछिने, यस्तो छ पछिल्लो मतपरिणाम…

चितवन, २२ मंसिर । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राप्रपाका बिक्रम पाण्डेले उछिनेका छन् । सुरुवाती अग्रता लिएका प्रचण्ड अहिले पछाडी परेका छन् ।

पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत प्राप्त गरेका छन् ।

वाम गठबन्धनबाट उम्मेदवार प्रचण्डलाई नेकपा एमालेको साथ छ भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । चितवनमा कडा सुरक्षा बिच मतगणना सुरु भएको छ । दिउसोवाट मात्रै चितवनमा मतगणना सुरु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।