प्रतिनिधिसभा सदस्यमा एमालेले खाता खोल्यो, मुस्ताङबाट प्रेमप्रसाद तुलाचन विजयी

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा समेत खाता खोलेको छ। एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन।

तुलाचनलेले ३ हजार ५४४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार तुलाचनले निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीलाई पराजित गर्दै नेपालको पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य भएका हुन। रोमी गौचनले ३ हजार १८१ मत ल्याएका छन।

प्रदेशसभामा पनि मुस्ताङबाट खाता खोलेको एमालेले प्रतिनिधिसभामा पनि विजयी हात पारेको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।