मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी

मनाङ | मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ ।

९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना चलिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।