नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा भन्छन,- वाम गठवन्धनको सरकार आएपछि चीनबाट हिँडेको रेल लुम्बिनी पुग्छ (भिडियो सहित)
नेपाल राष्ट्र बैंकका पूवॅ गभनॅर एवं योजना आयोगका पूवॅ उपाध्यक्ष डा.युवराज खतिवडा योजनाविद् र अथॅविद्का रुपमा सुपरिचित छन् । निवाॅचनको परिणाम बाहिरिने क्रमसँगै वामपन्थी गठवन्धनको बहुमतको सरकार बन्ने पक्कापक्कीको भएको अवस्थाको सन्दभॅमा न्यूज 24 टेलिभिजनको निवाॅचन विशेष कायॅक्रममा बोल्दै डा.खतिवडा भन्छन्- निवाॅचनमा वामगठवन्धनप्रति जनलहर उलिॅनुको मुख्य कारणमा मुख्यत: चुनावी एजेण्डा र दुई ठूला राजनीतिक पाटीॅ मिल्नु पनि हो । किनकि एजेण्डा विनाको विजय सम्भव नै हुँदैन । राजनीतिक दलको नीति र एजेण्डामा युवावगॅले आफ्नो भविष्य देखेननभने उनीहरुले त्यस्ता एजेण्डा र दललाई पत्याउदैनन भन्ने पनि हो ।
नेपाली कांग्रेस निवाॅचनमा पछाडी पनुॅको कारण खोतल्दै उनी भन्छन्- नेका पछाडी पनुॅमा आथिॅक कारण पनि एक हो तर त्यही नै पूणॅ सत्य हैन ।किनकि हाम्रो आथिॅक नीति उदार हुनैपछॅ । त्यो भएको पनि हो तर सुधारको लाभ जनताले लिन पाएनन् । सारमा भन्नुपदाॅ जनताले कांग्रेसको विकासको मोडललाई रुचाएनन् ।
वामगठवन्धनले भोलिका दिनमा के गलाॅ त भन्ने जिज्ञासामा डा.खतिवडा भन्छन्- हिजो पनि हामीले भनेका थियौ स्थानीय निकायलाई बलियो बनाउनुपछॅ । साधन र स्रोत तल्लो निकायसम्म पुर्याउनुपछॅ । आज पनि हामी त्यहि भनिरहेका छौ अझ आजको समयमा सामाजिक सुरक्षाको अवधारणलाई पनि संगसंगै अघि बढाउनु परेको छ र यो राज्यको दायित्व पनि हो । त्यसैले तिनै एजेण्डाहरुलाई परिमाजिॅत रुपमा अघि बढाउने हो ।
वागठवन्धनको चुनावी घोषणापत्रको अनुसार वाषिॅक रुपमा प्रतिव्यक्ति आय ५००० डलर पुर्याउन के गनुॅपलाॅ भनेर सोधिएको प्रश्नमा उनी भन्छन्- वाषिॅक ११ /१२ प्रतिशत भन्दा माथिको आथिॅक वृद्धि चाहान्छ । अहिले ५/६ प्रतिशत छ ।अहिलेको लगानीमा ५/६ खबॅ लगानी बढाउन सक्नु पछॅ । छ खबॅको थप लगानीमध्ये ७५ % देशमा रहन सक्यो भने १०/१२ प्रतिशतको आथिॅक वृद्धिलाई टेवा दिन सक्छ । यसका लागि जलविद्युत, कृषि, पयॅटन आदि क्षेत्र छन् ।
वामपन्थी गठवन्धनको सरकार आएपछि चिनबाट हिँडेको रेल लुम्बिनी पुग्नेछ । पयॅटक लक्षित होटल निमाॅण हुनेछन्, अन्तराष्टिॅय एयरपोर्टको निमाॅण हुनेछन् नयाँ रोजगारी सिजॅना भएपछि कोही विदेश जानु नपनेॅ जिकिर रह्यो डा. खतिवडाको । राष्ट्रिय गौरवके आयोजना घोषणा गरेर मात्रै नपुग्ने कुरागदैॅ डा.खतिवडा भन्छन्-किनकि राष्ट्रिय गौरवका आयोजना भन्ने वित्तिकै ती आफै चल्ने हैनन् र यहाँको कामगनेॅ शैली उही हो । त्यस्ता योजना राष्ट्रलाई परिवतॅनको आभास दिने खालको हुनुपर्यो ।
कम्युनिस्टको सरकार आएपछि विदेशी लगानी भित्रिदैनन् । शेयर बजार ध्वस्त हुन्छ भन्छन् नि भन्ने प्रश्नको जवाफमा डा.खतिवडा उल्टै प्रतिप्रश्न गछॅन्-चिन, भियतनाम, लाओसजस्ता मुलुक विदेशी लगानीले गदाॅ नै आथिॅक समृद्धितिर लम्किरहेछभने म यही प्रश्न उहाँहरुलाई गनॅ चाहन्छु ।
हेर्नुस डा.युवराज खतिवडासँग भएको सम्पूणॅ कुराकानी


