यसरी बनाउनुहोस् लोकल कुखुराको तिते (भिडियो सहित)
लोकल कुखुराको तिते जति स्वादिलो हुन्छ, तयार पार्न पनि एकदमै सजिलो छ। पहिलोपल्ट थाहा पाउँदै हुनुहुन्छ भने अनौठो पनि लाग्न सक्छ । स्थानीयहरुका अनुसार कुखुराको प्वाँख डढाएको धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ । थप जानकारिको लागि भिडियो हेर्नुहोस्


