शहीदका पीता-मातासँग भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे ? के भने ? – हेर्नुहोस् भिडियो

कम्युनिष्ट पार्टी माओवादीले थालेको शशस्त्र युद्दको उद्गम थलो रोल्पा, युद्द रोकिएपछि कस्तो भयोहोला ? युद्दकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो होलाकि, उस्तै होला त ? यसपालीको साझा सवाल रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको छ । साथमा पूर्व सभामुख ओनसरी घर्ती र यहीँका माओवादी नेता वर्षमान पुन । शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे ? के भने ? हेर्नुहोस् साझा सवाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।