कमल थापाले कार्यकर्तालाई दास जस्तो व्यवहार गर्ने गरेको दिलनाथ गिरीको खुलासा – हेर्नुहोस् भिडियो
सरकारबाट फिर्ता बोलाइएका पर्यटनमन्त्री दिलनाथ गिरीले राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई दासजस्तो व्यवहार गर्ने गरेको खुलासा गरेका छन्। – हेर्नुहोस् भिडियो


