यो भिडियो हेर्नुहोस् : कि आउने छ घरको याद, कि मुखमा पानी !

माघे संक्रान्तिको अबसर पारेर नेपाल मगर संघ जिल्ला समिति धनकुटाले धनकुटाको जीतपुरमा मगर समुदायको मौलिक साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरेको छ । माघे सक्रान्तिको अबसर पारेर जितपुर नगरपालिकाको जितपुर बजारमा ८ दिन सम्म चल्ने उक्त माघी मेला कार्यक्रमको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रश्तुत भिडियोमा जितपुर स्थित माघी मेलामा एक महिलाले नेपाली परम्परागत शैलिको शेल रोटि पकाएको दृश्य देख्न सकिन्छ । हेर्नुहोस् उक्त भिडियो, कि आउने छ घरको याद कि मुखमा पानी !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖