धनकुटा घटनाको सहकारी संघद्वारा भत्सना (विज्ञप्ती सहित)

धनकुटा खबर । संस्थाका अध्यक्ष र सचिव माथि प्रहरी-प्रशासनले कुटपिट गरेको बिषयलाई लिएर जिल्ला सहकारी संघ लिमिटेड धनकुटाले बिज्ञप्ती जारी गरेर भत्सना गरेको छ ।

बिज्ञप्ती मार्फत् लिमिटेडले संस्थाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ र दिनेश राईलाई गरिएको लाठीचार्ज घोर भत्सना युक्त हर्कत बताएको छ ।

उपाध्यक्ष राजेन्द्र बस्नेतद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा सरकारले प्रदेश नं.१ को राजधानी बिराटनगर तोकेर पहाड र हिमालको अस्तित्व सक्न खोजेको समेत आरोप लगाएका छ ।

आनदोलनमा घाईते अन्यको शिघ्र स्वास्थ्यको कामना गर्दै संघले प्रदेश नं. १ को राजधानी बनाउन बिज्ञप्ती मार्फत् माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।