बर्षामा बाढीले सताइएका सप्तरीबासी यो हिउँदमा सीतलहरको मारमा, यीनै बाढी र सीतलहर प्रभावितहरूसँग गरिएको बहस
हरेक वर्ष वर्षायाममा बाढी र सर्पदंशको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा सीतलहरको र सुख्यायाममा आगलागीको चपेटामा पर्छन । खासगरि यस्तो प्रकोपमा गरिबहरू बढि प्रभावित हुन्छन् । गएको बर्षामा बाढीले सताइएका सप्तरीबासी यो हिउँदमा सीतलहरको मारमा परेका छन् । यीनै बाढी र सीतलहर प्रभावितहरूसँग गरिएको बहस


