यस्तो रहेछ ओलीले प्रचण्डलाई पटक-पटक भेट्ने कारण, नेता नेपालले गरे यस्तो खुलासा – हेर्नुहोस् भिडियो
पाटी एकीकरण कहिले हुन्छ ? एकीकरण ढीलाई हुनको कारण के हो ? - टफ टक
पाटी एकीकरण कहिले हुन्छ ? एकीकरण ढीलाई हुनको कारण के हो ? केपी ओली प्रधानमन्त्री भए एकिकृत पार्टीको अध्यक्ष को हुने ? एमाले भित्र नेतृत्व हस्तान्तरणको विषयले कतिको महत्व पाऊदैछ ? जनताको बहुदलीय जनवादललाई हेर्ने दृष्टीकोणमा एमाले भित्र विवाद बढेको हो ? चुनावका बेला आर्थिक समृदी र राजनीतिक स्थिरताको चर्को नारा लगाएको बाम गठबन्धन के मा अल्मलिरहेको छ ? नेपालका दलहरुमा राजनीतिक संस्कार कति छ ? पार्टीका महत्वपूर्ण बैठकहरु किन निजीनिवासमा बढी ? लगाएतको प्रश्नमा मदन भण्डारीको निधनपछि १५ बर्ष महासचिवको जिम्वेबारी सम्हालेका नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपालले यसो भने – हेर्नुहोस् टफ टक भिडियो


