प्रदेश नम्बर १ को राजधानी धनकुटा नै हुन्छ भनेर तपाई कत्तिको आशाबादी ?, यसो भन्छन आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु – भिडियो हेर्नुहोस्

२५० बर्षको इतिहाँस नामेट गरेको छ, हामी त्यसै छाड्नेवाला छैनौं

१ नम्बर प्रदेशको राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै ५६ दिनदेखि आन्दोलनरत धनकुटा बासिले आन्दोलनलाई केहि दिनका लागि स्थगित गरेका छन । सरकारको उच्चस्तरीय टोली धनकुटामा आएर आन्दोलनकारीसग वार्ता गरेपछि आन्दोलन स्थगित भएको हो । वार्तामा भएका सम्झौतालाइ कार्यान्वयन नगरे पुन आन्दोलन गर्ने प्रदेश नं १ को राजधानी धनकुटा बनाउ आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताउनु भयो । वार्तामा आन्दोलनमा घाइते भएकाहरुको सरकारले उपचार गर्ने, गलत रिपोट पेस गर्ने कर्मचारीलाइ कार्रवायी गर्ने, धनकुटाको भौतिक संरचनाको पुनःमुल्यांकन गर्ने लगायत सहमती भएको थियो । प्रदेश नम्बर १ को राजधानी धनकुटा नै हुन्छ भनेर कतिको आशाबादी ? यसै प्रश्नको साथ सुन्दरबाबुसँग धनकुटा खबरले गरेको कुराकानी भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।