‘देश र जनताको हीतमा राम्रो काम गर्दा फासीमा झुण्डिन तयार छु, कायर जस्तो पछाडि फर्किने छैन’ : मन्त्री लालबाबु पण्डित (भिडियो सहित)

काठमाडौं ११ फागुन । वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जनताको पक्षमा काम गर्दा आइपर्ने कुनै बाधासामु आफू नझुक्ने बताएका छन् ।

उनले जनताको पक्षमा काम नगर्नेलाई तह लगाएर छाड्ने बताए । लोकान्तर डटकमले शुरु गरेको ‘लोकान्तर शो’ को पहिलो कार्यक्रममा मन्त्री पण्डितले आफ्नो ताकतले भ्याएसम्म काम गर्ने बताएका हुन् । ‘देश र जनताको हीतमा राम्रो काम गर्दा फासीमा झुण्डिन तयार छु, कायर जस्तो पछाडि फर्किने छैन’ उनले भने ।

मन्त्री पण्डितले काठमाडौंलाई मास्कमुक्त शहर बनाउने प्रण समेत गरेका छन् । सडक खन्ने र मर्मत नगर्ने प्रबृत्तिलाई निरुत्साहित पार्ने उनले बताए । हेरौं अन्तरवार्ताको सम्पादित अंशः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।