‘जनतन्त्र’ लोकापर्ण

धनकुटा खबर । नेपाली कांग्रेसका महासमिती सदस्य, नेपाल बार एसोसियसन संघीयता सम्बन्धी कानुन समितीका सह संयोजक एवम् नेपाल बार एसोसिएसन धनकुटाका अध्यक्ष आनन्द सन्तोषी राईद्धारा लिखित जनतन्त्रको १० संस्करणको पुस्तक लोकापर्ण गरिएको छ ।

धनकुटामा आज कार्यक्रम गरी पुस्तको लोकापर्ण गरिएको हो । लोकापर्ण कार्यक्रमा संविधान सभाका पूर्व माननिय दुर्गा लिङखाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा.डा गोपालबहादुर भट्राई, प्राध्यपक विश्वप्रकास श्रेष्ठ, जनार्दन घिमिरे लगायतले पुस्तको बिषयमा टिप्पणी गरेका थिए ।

उनीहरुले पुस्तकले जनतन्त्रको बिषयमा बुझनका लागि पुस्तक महत्व पूर्ण रहेको बताए साथै १० संस्करण सम्म पुस्तक निरन्तर प्रकाशन गर्न सफल भएकोमा राई लाई शुभकानमा दिएका थिए ।

कार्यक्रम लेखक राईले नेपालकामा भएका विभिन्न राजनैतीक घटनालाई पुस्तकमा समाबेश गरेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।