‘ओलीको दोष छैन, लेखेर राख्नुस्- प्रचण्डकै कारण एकता हुँदैन’

दक्षिण एशियामा वंश राजनीति र सधै राजनीतिको केन्द्रमा रहने ‘पावर पोलिटिक्स’ को उत्तिकै चर्चा हुने गर्दछ । जसको समय-समयमा तिखो टिप्पणी हुने गर्छ ।

यस्तो ‘पावर पोलिटिक्स ‘ले मुलुकलाई कता लैजान्छ ? प्रधानमन्त्री चयन, प्रदेश निर्माण र सरकारहरु बनिसकेपछि हामी कता जानु पर्ने हो र राजनीतिज्ञहरु कता गईरहेका छन् ?

यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग गरेको कुराकानीमा दाहाल भन्छन् ”ओलीको दोष छैन, लेखेर राख्नुस् प्रचण्डकै कारण एमाले र माओबादी बीच नै एकता हुँदैन । हेर्नुहोस दाहालसंगको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।