‘आदिबासी जनजातीहरुको विकास नै चौविसेको विकास’

धनकुटा खबर । आज २४ औ विश्व आदिवासी दिवस धनकुटा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

आदिवासी दिवसको अवसरमा धनकुटाको चौविसे गाउँपालिकामा पनि शूभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो ।

नेपाल आदीवासी महासंघ चौविसे गाउँपालिका समन्वय परिषदद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचालले आगामी दिनमा आदीवासी समूदायको विकासका लागि सम्वन्धित संघ संस्थाहरुसँग समन्वय गर्दै अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आदिबासी जनजातीहरुको विकास हुनु नै चौविसे गाउँपालिकाको विकास भएको बताउदै आगामी दिनमा पनि यी समुदायका संस्था एवम् पदाधिकारीहरु सँग समन्वय गरी अघि वढ्ने वताउनुभएको हो ।

कार्यक्रम मा चौविसे गाउपालिकाको ११ वटा एकल जातिए संगठनका प्रमुख तथा प्रतिनिधि हरूको सहभागीता थियो । कार्यक्रमले नेपाल आदीवासी महासंघ चौविसे गाउँपालिका समन्वय परिषदको नयाँ कार्य समिति पनि चयन गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖