नेपाल प्रेस यूनियन धनकुटाको सदस्यता आवेदन खुल्ला
धनकुटा खबर । नेपाल प्रेस यूनियनले धनकुटाले अगामी अधिवेशनका लागि नयाँ सदस्यता आवेदन खुल्ला गरेको छ ।
आज बसेको नेपाल प्रेस यूनियनको धनकुटाको कार्यसमितीको बैठकले यही साउन मसान्त सम्मका लागि आबेदन फर्म भर्ने लोकतन्त्र प्रजातन्त्रवादी पत्रकार लाई नेपाल प्रेस यूनियनमा आबद्ध हुन आग्रह गरीएको नेपाल प्रेस यूनियका अध्यक्ष यानिन्द्र तिगेला जानकारी दिए ।
आगामी मंसिरमा हुन गई गई रहेको केन्द्रीय अधिवेशनका लागि जिल्ला र प्रदेशको अधिवेशनका लाई सफल बनाउनका लागि सबै लोकतन्त्र प्रजातन्त्रवादी पत्रकार लाई नेपाल प्रेस यूनियका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईले निर्देशन समेत दिएको र यस लाई सकारात्मक लिई जिल्ला कार्य समितिले काम अगाडी बढाउने तिगेलाले बताए ।



