धनकुटाको सागुरीगढीस्थित एक घरमा आगलागी, ९ लाख बढीको क्षती

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ को एक घरमा आज आग्लागी हुँदा ९ लाख वढीको क्षती भएको छ ।

आज विहान करिव ५ वजेतिर स्थानीय कुल वहादुर राईको टीनको छाना भएको २ तले घरमा आग्लागी भएको हो ।

आग्लागीवाट घरमा भएको लत्तनकपडा, भाडावर्तन, टीन लगायत अन्य सरसामान जल्दा ९ लाख ५ हजार ५ सय वरावरको क्षती भएको स्थानीय र प्रहरीले अनुमान गरेको गरेको छ ।

सो घरको मानिसहरु भने वाहिर वस्ने गरेको स्थानियले वताएकाछन् । विद्युत सर्टभई घरमा आग्लागी भएको अनुमान गरिएको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।