अन्ततः पूर्णता पाऊने नै भयो धनकुटास्थित सिंधुवा बजारको ‘काउली प्रतिमा’ले ! (फोटोफिचर सहित)

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवा वजारमा निर्माणाधिन फुलकोपी (काउली)को प्रतिमाले अन्ततः पूर्णता पाउने भएको छ ।

वढीमात्रामा तरकारी उत्पादन हुने सिधुवा क्षेत्रको पहिचानको लागि तत्कालिन परेवादिन गाविसवाटै निर्माण गर्न थालिएको यो प्रतिमा पूरा गर्न यो वर्ष छथरजोरपार्टी गाउँपालिका ६ नं वडाले २ लाख वजेट छुट्याएको वडा कार्यलयले जनाएको छ ।

यसअघि गाविसले प्रतिमा निर्माणको लागि जग वसाल्ने काम गरेको र गत वर्ष २०७४/७५ मा ६ नं वडाले २ लाख लागतमा फुलकोपीको प्रतिमा निर्माण गरेको छ ।

अब यो वर्ष यसको पूर्णताको लागि वडाले थप २ लाख वजेट छुट्याएको वडाध्यक्ष दिल वहादुर वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।