निर्मला पन्तको हत्यारालाई प्रचण्डको संरक्षण, सार्वजनिक गरे ओली सरकार ढल्छ : नारायणमान बिजुक्छे (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहेको छ । सरकार गठन भएको करिब ८ महिना भएको छ ।

सरकारको बारेमा आम मानिसहरुको एउटा धारणा र सरकार भित्रै रहेका र नेकपा भित्रका नेताहरुको अर्को धारणा रहेको छ । धेरै जसो नेताहरुले सरकारले राम्रो काम गर्न सकेन भनेर टिप्पणी नै गरेका छन् ।

कतिपयले सरकारले गियर बदल्नु पर्यो भनिरहेका छन्, सरकारले काम गर्ने तौर तरिका बदल्नु पर्यो भनिरहेका छन् भने कतिपयले चाहिँ सल्लाहकार गलत भए भनेर टिप्पणी गरिरहेका छन् । आम मानिसहरु चाहिँ बलियो सरकारले जन चाहना अनुसार किन काम गर्न सकेन भनेर आसंका र नैराश्यता प्रकट गरिरहेका छन् ।

के कारणले यो सरकारले काम गर्न सकिरहेको छैन ? सरकारलाई के कुरा हो अप्ठ्यारो छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग गरेको कुराकानी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।