म्यानपावर व्यवसायीहरुलाई जेल हाल्छु : श्रममन्त्री विष्ट (भिडियो सहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारिको वातारण सिर्जना गर्ने तर्फ गम्भीर भएर लागिरहेको बताएका छन्।

युवाहरुलाई कसरी रोजगारिको व्यवस्था गर्न सकिन्छ भन्ने तर्फ सरकारको ध्यान गएको उनले बताए । फरक प्रसंगमा मन्त्री बिष्टले ठग म्यानपावर व्यवसायीहरुलाई जेल हाल्ने समेत बताएका छन्।

हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘धमलाको हमला’ मा मन्त्री विष्टले यस्तो बताएका हुन् । श्रमसम्बन्धी अन्यायमा परेका व्यक्तिहरुले गुनासो तथा उजुरी गर्नेबित्तिकै आफूहरुले न्याय दिनेगरि कार्य सम्पादन गरिरहेको पनि उनले दाबी गरे।

त्यस्तै, वैदेशि रोजगारीमा देखा परेका विकृतिहरुलाई सुधार गर्नको लागि दर्जनौं संशोधनका प्रस्तावहरुलाई केही नेपाल ऐनअन्तर्गत अनुसार अघि बढिरहेको पनि उनले जनाए । पत्रकार ऋषि धमलासँग गरिएको कुराकानि यो भिडियोमा हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।