‘साझा सञ्चार धनकुटा’का सदस्य पौडेललाई मातृशोक

धनकुटा, ८ माघ । साझा सञ्चार नेपाल धनकुटाका सदस्य रुद्र पौडेललाई मातृशोक परेको छ । आमा सीता पौडेलको ५३ बर्षको उमेरमा मंगलवार राती ८ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–७ याङपाङ्ग स्थित कारवारी गाउँ निवासी पौडेल सात महिनादेखि पेनक्रियाजको समस्याले पीडित थिईन् । धनकुटाको फोकल्याण्ड टापु स्थित छोरी मुनाको घरमा उनको निधन भएको हो ।

पौडेलको पार्थिव शरिरलाई बुधबार बिहान मुलघाट स्थित तमोर नदी किनारमा अन्त्येष्टि गरिने ज्वाई भेषराज कटेलले जानकारी दिए । पौडेलका श्रीमानसहित दुई छोरा र दुई छोरी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।