हरियो कांक्रो खानुका यस्ता छन् फाइदै-फाइदा

काठमाडौं । कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ । यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ ।

ताजा नताछेको कांक्रोमा पोटासियम, भिटामिन के र सी प्रसस्त मात्रामा पाइन्छ र यो फासफोरश, मानगानिज, म्यग्नेसियम, र भिटामिन ए ले भरपुर हुन्छ । छाला चाउरी तथा खुम्चिएको अर्थात ट्रेश परेको ठाउँमा कांक्रोको चिरा दलेर मालिस गरेको खण्डमा यस्ता चा’उरीपना ह’राएर जान्छ ।

यसको प्रयोग टाउको दु’खेको बेला र ह्याङओभर भएको बखत पनि गर्न सकिन्छ । स्टिलका भाँडाकुडा, सिंक, फ्लोरलाई चम्किलो पार्न कांक्रोको प्रयोग गर्न सकिन्छ । कांक्रोमा इलेक्ट्रोलाइट, भिटामिन बी जस्ता पोषण हुन्छ जसले मानव शरीरलाई व्यालेन्समा राख्न मद्धत पुर्याउँछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।