पत्रकार शिवाकोटीलाई सु’रक्षा दिन प्रेस यूनियन धनकुटाको मा’ग (विज्ञप्ती सहित)

धनकुटा खबर, १६ असोज । नेपाल प्रेस यूनियन धनकुटा शाखाले नेपाल प्रेस यूनियनका केन्द्रिय महासचिब एवम् हाम्रो कुरा डटकम का प्रकाशक सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षाको माग गरेको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महराको यौ न क र्तुत सम्बन्धी समाचार सार्वजनीक गरेको आधारमा अपरिचित समुहले पछ्याउने, अनाआवश्यक निगरानी गर्ने , सामाजीक संजालमा गाली गर्ने जस्ता कार्य भई रहेकोले पत्रकार सिवाकोटीको सुरक्षा गर्न सरकार संग माग गरेको नेपाल प्रेस यूनियन धनकुटा शाखाकी अध्यक्ष हिमा कुमारी चेम्जोङ्गद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै समाचार लेखेकै आधारमा पत्रकार माथी भएको धम्कीको बिषय लाई समेत गम्भीर रुपले लिएको विज्ञप्तीमा भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।