नेकपा एक व्यक्ति, एक पदमा जानै नसक्ने ईश्वर पोखरेलको ठो’कुवा (भिडियो सहित)

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एक व्यक्ति, एक पदमा जानै नसक्ने ठोकुवा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

उनले कम्युनिष्ट पार्टीमा शक्ति विकेन्द्रीकरण भयो भने त्यो राम्रो नहुने जिकिर गरे । पार्टीलाई सही दिशामा अघि बढाउनको लागि पनि एक व्यक्तिमा शक्ति राख्नुपर्ने उनको जोड छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।