धनकुटा सदमुकाम अझै सुनसान

धनकुटा खबर, २६ असोज । दशैं मनाउन गाउँ घर गएकाहरु नर्फिकिदा धनकुटा सदमुकाम अझै सुनसान रहेको छ । हिन्दू नेपालीहरुको महान चाड बडादशै मनाउन गएकाहरु नफर्किदा बजार सुनसान बनेको हो ।

अध्यायन, व्यापार व्यावसाय, नोकरी लगायतका काममा सदरमुकाम बसेकाहरु दशै लागे संगै आ-आफ्नो पूर्ख्यौली घर गएका थिए । दुई दिन सरकारी कार्यलय खुलेका भए पनि शनिवार र आईतबार रहेको सार्वनजीक बिदाका कारण सरकारी कार्यलय समेत सुसान जस्तै रहेका छन् । धनकुटा सदमुकाम बाट समेत दशै मनाउन हजारौको संख्यामा मानिस बाहिरीने गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।