दशै मनाउन गएका फर्किन थाले पछि धनकुटा सदमुकाममा चहल पहल सुरु
धनकुटा खबर । दशैं मनाउन गाउँ घर गएकाहरु र्फिकिन थाले पछि धनकुटा सदमुकाम मा चहल पहल सुरु भएको छ । हिन्दू नेपालीहरुको महान चाड बडादशै मनाउन गएकाहरु फर्किन थाले संगै धनकुटा सदरमुकाममा चहल पहल सुरु भएको हो ।

अध्यायन, व्यापार व्यावसाय, नोकरी लगायतका काममा सदरमुकाम बसेकाहरु दशै लेगे संगै आफ्नो आफ्नो पूर्खलै घर गएका थिए । दुई दिनको सार्वजनीक विदा पछि आज बाट सरकारी कार्यलय खुलेका भए पनि सेवाग्राही भने सरकारी कार्यलयमा त्यति आएका छैनन् ।
आज बाट बजार पसल समेत खुल्दै गएका छन् । धनकुटा सदमुकाम बाट समेत दशै मनाउन हजारौको संख्यामा मानिस बाहिरीने गरेका छन् ।


