एयरपोर्टमा विदेश जान लागेको बुवालाई नजानु भन्दै यसरि तानेपछि 

काठमाडौं : सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मा’रिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदे’ शिनु नप’र्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।

बुधबार बिहानदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भा’इरल बनेको छ । जुन भिडियो मा वैदेशिक रोजगारका लागि जान लागेका श्रीमान लाई बिदाइ गर्न आएकि एक श्रीमती र छोराको हो । जसमा छोराले बुवालाई न’जानु भन्दै तानेको भिडियोमा देख्न सकिन्छ । उनी आफ्नो बुवालाई न’जानु भन्दै तान्दा तान्दै आमाले काखमा लिन्छे अनि भ’क्कानिएर रु’न थाल्छिन । जुन भिडियो आम नेपालीको वास्तविक चित्र हो ।

दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना श्रीमान, छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बि’दाइ गर्न बा’ध्य छन् । आफ्ना सन्तान आफ्नै अगलबगल बसेर साथ सहयोग गरुन्, स्नेह दिउन, भन्ने इच्छा कसलाई नहोला र? यो भिडीयो सामा जिक सञ्चालमा निकै चर्चित बनिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।