सडक कालोपत्रे गरेको एक दिनमै उ’प्किएपछि स्थानीय यसरी बने आ’क्रोशित

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उ’प्किएको छ । बागलुङ नगर कार्यपालिकाको का’र्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उ’प्किएको हो ।बागलुङ नगरपालिका–१ रामरेखाको जसवीर टोलदेखि बागलुङ–बेनी राजमार्ग जो’ड्ने सडक सम्मको २ सय ८ मिटर सडक मध्य का’लोपत्रे गरिएको ३० मिटर सडकको दुवै छेउ क’मसल देखिएको छ । विहीबार साँझसम्म गरिएको सो सडकको पि’च शुक्रबार स्थानीयबासीले हेर्दा उ’प्किएको देखेपछि स’म्बन्धित नि’कायलाई जा’नकारी गराएका थिए ।

बागलुङ नगरपालिका–१ का स्थानीयबासी जसवीर श्रीस मगर र सुमित्रा शर्माले जनताको आँखा छा’रो हा’ल्ने काम भएको भन्दै आ’क्रोशित भएका छन् । मा’पदण्ड अनुसार काम गर्नुपर्ने भन्दै सम्बन्धित नि’कायलाई ध्या’नाकार्षण गराएका छन् ।वडा का’र्यालयको सं’योजनमा बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा लगायतको प्रा’विधिक टो’लीले हेर्दा सडक छेउमा गु’णस्तर क’म भएको देखेपछि ३० मिटर सडकमा गरिएको का’लोपत्रे उप्का’एर पुनः नि’र्माण गर्न नि’र्देशन दिइएको छ । बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले का’लोपत्रे गर्दा ढुंगा न’बढारिकन गरेकाले राम्रोसँग ज’म्न न’पाएको एवं गु’णस्तरीय काम न’भएकाले ठेकेदार कम्पनीलाई पुन ब’नाउन लगाइएको बताउनुभयो ।

सडक बो’र्डबाट प्राप्त ८२ लाख २१ हजार रुपैयाँमा बागलुङ नगरपालिका वडा नम्बर एकको रामरेखा, दुईको राइटरको चोकदेखि बागलुङ बेनी राजमार्ग जो’ड्ने सडक, वडा नम्बर तीनको विद्युत चोकदेखि स्यानीपिपल र वडा नम्बर चारको आर्मी क्या’म्प अगाडि र ओढारचौर ढोडेनी सडक खण्डमा वि’ग्रएका सं’रचना म’र्मतका लागि तिलक निर्माण सेवाले ठे’क्का पाएको थियो ।नगरका अन्य ठाउँमा पनि काम गरिरहेकाले लगत इ’ष्टिमेटमा भए अनुसार काम भए न’भएको बारेमा अ’नुगमन गरेर सोही अनुसार काम गर्ने नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।