विज्ञ नहुँदा कानुन निर्माण गर्न मुस्किल : मुख्यमन्त्रि राई

धनकुटा खबर । प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले विज्ञहरुको अभावका कारण प्रदेश सभाले अत्यावश्यक कानुन र बिधेयकका बनाउन नसकिएको बताएका छन् ।

धनकुटामा आज आयोजित कार्यक्रममा बोल्दै मुख्य मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले भने विज्ञ जनशक्तिको अभावले अनभिज्ञता र हतारमा बनाइएका अष्पस्ट र द्विअर्थी कानुनका कारण तीनतहका सरकारबीच पनि प्रभावकारि सहकार्य र समन्वय हुन नसकेको बताउदै कानुनका धेरै कुराको ड्राफ्ट समेत तयार गर्न नसकेको बताएका हुन् ।

प्रदेश नम्वर एकको न्याय प्रशासन तथा विधायन समितिले कानुन निर्माण र कार्यान्वयनका सम्बन्धमा धनकुटामा आयोजना गरेको छलफल कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरि र मोरङ जिल्लाका स्थानीयतहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो हालसम्म एकनम्वर प्रदेश सभाले ४३ कानुन निर्माण गरि पारित गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।