हिमालतिर उकालो लाग्दै रुखबिरुवा

काठमाडौं, कार्तिक ५ । हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति वर्सेनी माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ।

चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक यसरी उक्लनेमा भोजपत्र र गोब्रेसल्ला लगायतका बनस्पति छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्ला मियाँले लेखेका छन्।

विश्वमा हासम्म भएको १ सय ६६ वटा अध्ययनले पनि वृक्षरेखा माथि सर्दै गएका वनस्पतिको प्रतिशत ५२ देखाएको छ। ४७ प्रतिशतको वृक्षरेखा फेरवदल भएको छैन।

कतिपय वनस्पतिको वृक्षरेखा उस्तै नै छ। हिमाली क्षेत्रका केही बनस्पतिको हरेक वर्ष २.६ मिटरका दरले वृक्षरेखा माथि सर्दै गएको अ’नुसन्धानको नि’ष्कर्ष छ।

तापक्रम बढेर हिमाल, हिमताल र हिमनदी पग्लिने क्रम बढिरहेको बेला वनस्पतिका केही प्रजाति उपयुक्त चिसो खोज्दै मास्तिर उक्लिरहेका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।